काठमाडौं । चिनियाँ एयरलाईन कम्पनी चाईना साउदर्नले एकैदिन ३ लाख यात्रुलाई सेवा दिएको छ । ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा कम्पनीले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले जानकारी दिएको छ । वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश चिनियाँ घर फर्कने गर्छन्…