काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलले आगामी ३ महिना भित्रमा विमानस्थलमा रहेका ३ वटै लिफ्ट परिवर्तन गर्ने भएको छ । २० वर्ष भन्दा बढी पुरानो भएको लिफ्ट परिवर्तन गर्न लागिएको र त्यसको तयारीमा लागेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । त्यसतै यहि २ महिना भित्रै कन्भेयर वेल्ट राख्न लागेको समेत क्षेत्रीले जानकारी दिएका छन…