Logo

राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत, निजगढको विमानस्थलको नीतिगत अन्यौलता कायमै

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण अन्तरगत निर्माणधिन राष्ट्रिय गौरव आयोजनाको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ । भैरहवा तथा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति चालू आर्थिक बर्षको अर्धवार्षिकसम्म आईपुग्दा ५५ प्रतिशत पुगेको हो । भौतिक प्रगतिले लक्षअनुसार गति लिए पनि आर्थिक प्रगति भने कम देखिएको छ । राष्ट्रिय गौरव आयोजनाको कार्यान्वयन तथा समन्वयन शाखा…