काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’ झरनामा पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा पर्ने भुलभुले दूधकुण्डको ठीकमाथि रहेको झरना पुग्न पदमार्ग निर्माण गरिएको छ । नगरपालिकाको क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा छु्याइएको १० लाख रुपैयाँ…