काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य रामकुकमार फुयाँलले शैलुङको विकासको लागि एकिकृत गुरुयोजना बनाएर अघि बढ्नु पर्ने बताएका छन । उनले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकको बोथान, थाङपाल, याङरी लगायतका स्थानबाट र सिन्धुलीको सिन्धुलीगढीबाट रामेछाप हुँदै शैलुङ सम्मको गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने बताएका छन । फुयाँलले ति क्षेत्रका सांस्कृतिक, धार्मिक र पुरातात्तिक स्थलहरुलाई समेटेर शैलुङलाई केन्द्रविन्दु…