Logo

भ्रमण बर्ष लक्षित नयाँ जहाज भित्र्याउँदै श्री एयर, आईतबार ८० सिट क्षमताको जहाज काठमाडौ आईपुग्ने

काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले आन्तरिक उडानमा नयाँ जहाज थप्ने भएको छ । कम्पनीले बम्बाडियर क्यु ४०० डास ८ जहाज आईतबार काठमाडौंमा अवतरण गराउने भएको छ । अन्तरराष्ट्रिय उडान गर्न अनुमति पाएसँगै कम्पनीले जहाज थप गर्न लागेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन । कम्पनीले भित्र्याउन लागेको ८० सिट क्षमताको उक्त…