काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सिम्रिक एयरले आवश्यक कागजात बुझाएको छ । मंगलबार देखी उडानमा रोक लगाए पछि बिहीबार कागजपत्र बुझाएको हो । प्राधिकरणले जहाजको पार्टपुर्जामा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार देखी सिम्रिकको सबै जहाज उडानमा रोक लगाएको थियो । कागजपत्रहरु बुधबारनै बुझाउन तयारी गरे पनि समय अभावका कारण बुझाउन नसकिएको कम्पनीका मार्केटिङ चिफ…