काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा ३२ विमानस्थलमध्ये १३ ओटाले मात्र नाफा कमाउन सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित १३ ओटा विमानस्थल नाफा कमाउन सफल भएका हुन । नाफा कमाउन सफल हुने विमानस्थलहरुमा चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थललगायतका रहेका छन । हवाई सेवाको विकास विस्तारका…