Logo

९ प्रतिशतले बढे नेपाल आउने पर्यटक, ८ महिनामा भित्रिए साढे ७ लाख

काठमाडौं । सन् २०१९ को पहिलो ८ महिनामा ७ लाख ४२ हजार ६ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०१९ को जनवरीदेखि अगष्ट सम्ममा उक्त संख्यामा पर्यटक भित्रिएका हुन । नेपाल आउने पर्यटकको संख्या सन् २०१८ को सोही अवधिमा ९ प्रतिशतले वृद्धि भएको हो । सो अबधिमा ६ लाख…