Logo

नेपाल टेलिकम र प्याब्सनबीच सम्झौता, विद्यार्थीलाई अनलाईन क्लासका लागि सस्तो मूल्यको ईन्टरनेट उपलब्ध

काठमाडौं । नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा उक्त सम्झौता भएको हो । उक्त सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले…