Logo

नेपाल टेलिकमका प्रिपेड र पोस्टपेड सिमको समयावधि बढाउन यसो गर्नुस, विदेशबाट पनि रिचार्ज गर्न सकिने

नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ । (क) प्रिपेड सिमकार्ड कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु गर्न १४१५ मा डायल गरी वा स्टार १४१५ ह्यासमा डायल गरी…