Logo

सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाईबर विस्तार : स्मार्टबाट खोसेर टेलिकमलाई दिने निर्णय

काठमाडौं । सरकारले स्मार्टसेलले पाएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा मा अप्टिकल फाईबर विछ्याउने कामको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै संचार तथा सुचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले स्मार्ट टेलिकमबाट खोसिएको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) विस्तारको कार्य नेपाल टेलिकमलाई दिने बताएका हुन । दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले समयमै काम…