Logo

टेलिकमले ल्यायो ‘एनटीप्रो’ सुविधा, विदेशबाट कल गर्दा रोमिङ नलाग्ने

काठमाडौं । नेपाल टेलिकमले ‘एनटीप्रो’ सेवा उपलब्ध गराउने भएको छ । ‘एनटीप्रो’ प्रयोग गरी नेपाल वा विदेशबाट समेत जिएसएम नेटवर्क बाहिर भएको अवस्थामा इन्टरनेट जोनभित्र रहेर आफ्नै पोष्टपेड मोवाइलमार्फत विश्वभर फोन गर्न सकिने बताइएको छ । सो सुविधा लिनका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत एनटीप्रो एकाउन्ट खोल्नु पर्छ । सो अकाउन्ट…