काठमाडौं । अबैध रुपमा आयात भएका मोवाइल सेट बोक्नुभएको छ भने विचार गर्नुहोस, तपाईको मोवाइल जुनसुकै बेला ब्लक हुन सक्छ । किनकी नेपाल दुरसञ्चार प्राधिकरणले आइएमइआई (विशिष्ट पहिचान अंक) नभएका मोवाइल बैशाख १ गतेदेखि ब्लक गर्ने भएको छ । अबैध रुपमा भित्रिएका तथा विदेशबाट उपहार स्वरुप आएका अधिकांश मोवाइलमा आइएमइआई नहुने भएकोले त्यस्ता मोवाइल प्रयोगकर्ताले…