काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमवीच मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर विच्छ्याउने सम्वन्धमा समझदारी भएको छ । बुधवार एक कार्यक्रमवीच प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल टेलिकमका कार्यकारी निर्देशक बुद्धिप्रसाद आचार्यले उक्त समझादारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा प्राधिकरणका अध्यक्ष झाले लोकमार्ग तथा आसपासका क्षेत्रलाई जोड्ने उद्देश्यका साथ अप्टिकल फाइवर विच्छ्याउने काम अघि…