काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सार्क राष्टहरुबीच रोमिङ शुल्क तथा इन्टरकनेक्सन शुल्क घटाउने तयारी थालेको छ । सार्क मुलुक भित्र दूरसञ्चार सेवालाई सस्तो बनाउने उद्देश्य अनुरुप नियामक निकाय प्राधिकरणले उक्त प्रक्रिया शुरु गरेको हो । चालू आर्थिक बर्षभित्र सार्कका सबै मुलुकको स्थलगत अध्ययन गरि रोमिङ शुल्क घटाइने प्राधिकरणका उपनिर्देशक दिनेश आचार्यले जानकारी दिए । प्राधिकरणका…