काठमाडौं । काठमाडौं । मोवाइल नम्वर पोर्टाबिलीटी (एमएनपी) को कार्यविधि तयार तथा अध्ययनका लागि छानिएका सवै अयोग्य ठहरिएका छन् । अध्ययनका लागि पहिलो चरणमा ४ वटा कम्पनी छनौट भएकोमा हाल ती सवै अयोग्य भएको हो । यससँगै पुनः परामर्शदाता छनौटको प्रक्रिया शुरु गरेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘हामीले ४ ओटा…