Logo

टेलिकम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सेवा, एप डाउनलोड गरि गीत सुन्न सकिने

काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रालिको सहकार्यमा मोबाइल एप मार्फत म्युजिक स्ट्रिमिङ सेवा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमबीच नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुभारम्भ गरे । उपाध्यायले नेपाल टेलिकम र संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकोमा खुशी…