काठमाडौं । दुरसञ्चार सेवा प्रदायक एनसेलले गीत सङ्गितका पारखीलाई छुट्टै मोबाइल एप्स सार्वजनिक गरेको छ । एनसेलले अमेरिकास्थित योण्डर म्युजिक इङ्कसँगको सहकार्यमा नेपाली प्रयोगकर्ताका लागि योण्डर म्युजिक एप ल्याएको हो । यो सबैभन्दा धेरै नेपाली गीतहरु समावेश भएको डिजिटल म्युजिक लाइबे्ररी रहेको कम्पनीले जनाएको छ । शुक्रबारदेखि नेपालमा प्रयोग गर्न सकिने गरी एनसेलले यो एप सार्वजनिक…