Logo

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ २५ रुपैयाँमा १० मिनेटको टक टाइम

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेशनल कल प्याक’ संचालनमा ल्याएको छ । अब एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । सो योजना अन्तरगत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहित मात्र प्रति मिनेट २ रुपैयाँ ५० पैसामा कुरा गर्न सक्नेछन् । कम्पनीले…