काठमाडौं । नेपाल टेलिकमले एडीएसएल सेवामा भारी छुट गरेको छ । कम्पनीले विशेष छुट सहित मासिक ५ सय ८३ रुपैयाँमा अनलिमिटेड डाटा ५ एमबीपीएसको स्पिडमा उपलब्ध गराउने भएको छ । टेलिकमले यस अघि सो सेवाको मासिक शुल्क १ हजार रुपैयाँ लिँदै आएको थियो । तर, आफ्ना ग्राहकहरुलाई सरल र सुलभ तरिकाबाट इन्टरेनट प्रदान गर्ने उद्देश्य…