Logo

एनसेलले मात्रै भाग लिन पाउने गरी प्राधिकरणको फ्रिक्वेन्सी अक्सन, युटिएल र स्मार्टसेल बञ्चित

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले केहिदिन अघि गरेको ३ ओटा ब्याण्डको फ्रिक्वेन्सी अक्सन एनसेलले मात्रै पाउने भएको छ । उक्त फ्रिक्वेन्सीको अक्सन भनिएपनि एनसेलले मात्र भाग लिन पाउनेगरी मोलबढाबढको नाममा अक्सन निकालेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । हाल गरिएको अक्सनमा ३ ओटा ब्यान्डमध्ये ९ सय ब्याण्डको ३ मेगाहर्ज, १८ सय ब्याण्डको १६ मेगाहर्ज र…