Logo

एनसेल मुख्यालयको गेटमा शक्तिशाली बम बिस्फोट हुँदा दुई जना घाईते, आगन माथी पनि बम भेटियो

काठमाडौं । दूर संचार सेवाप्रदायक कम्पनी एनसेलको मुख्यालयको गेट अगाडि बम बिस्फोट भएको छ । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको प्रहरीले जानकारी दिएको छ । साँझ करिब ८ बजे एनसेलको मुख्यालय गेटको अगाडि शक्तिशाली बम विस्फोट भएको थियो । उक्त बमको कम्पनले वरपरका घरका सिसा समेत फुटेका छन्…