काठमाडौं । आउँदै गरेको फिफा विश्वकप २०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र ५०० रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ देखि ४३ ईन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्। भायाटिभीका हालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय…