Logo

प्राधिकरणलाई टेर्दैनन् इन्टरनेट सेवाप्रदायक : जरिवाना तिर्दै, निर्देशन उल्लंघन गर्दै

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले नियामक निकायको निर्देशन अवज्ञालाई निरन्तरता दिएका छन् । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले जारी गर्ने निर्देशनको इन्टरनेट सेवाप्रदायकहरुले निरन्तर अवज्ञा गरिरहेका हुन् । प्राधिकरणको निर्देशनलाई लत्याउँदै आएका ८ सेवाप्रदायकलाई प्राधिकरणले गत फागुनमा मात्रै ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना तोकेको थियो । जसमध्ये वल्र्डलिंक, भायानेट, सुविसु, क्लासिक टेक,…