Logo

अमेरिका र स्वीजरल्याण्डमा भन्दा मोबाइल डाटा नेपालमा सस्तो, २३७ देशमध्ये नेपाल ३७ औं स्थानमा

काठमाडौं । विश्वमा सबैभन्दा कम मूल्यमा मोबाइल डाटा उपलब्ध गराउने देशहरुमध्ये नेपाल ३७ औं स्थानमा परेको छ । केवलडट युकेले भर्खरै जारी गरेको मोबाइल डाटासम्बन्धी तथ्यांकका अध्ययनमा समेटिएका २३७ देशमध्ये नेपाल मोबाइल डाटाको मूल्यको आधारमा ३७ औं स्थानमा छ । नेपालमा १ जीबी मोबाइल डाटाको औसत मूल्य ०.४३ डलर पर्छ । यो भनेको नेपालमा १…