Logo

टेलिकमले बुझायो नवीकरणवापतको २० अर्ब, लाइसेन्सविहिन हुनसक्ने सम्भावना भने कायमै

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले सरकारलाई तेस्रो नवीकरणवापत एकमुष्ट २० अर्ब रुपैयाँ भुक्तानी गरेको छ । यसअघि पहिलो र दोस्रो नवीकरणवापतको शूल्क तिरिसकेको टेलिकमले तेस्रो नवीकरणवापतको शुल्क बुझाउन किस्तावन्दीको सुविधा माग गर्दै आएको थियो । तर, हालसम्म सरकारले किस्तावन्दीको सुविधा नदिएपछि टेलिकमले बाँकी सबै रकम एकमुष्ट बुझाएको हो । टेलिकमले पछिल्लो…