काठमाडौं । सूचना तथा संचारमन्त्री शेरधन राईले चाडै नै सूचना प्रविधिको क्षेत्रमा सरकारले नयाँ प्याकेज घोषणा गर्न लागेको बताए । ‘सरकारले सूचना प्रविधीको पूर्वाधार विकास गर्न र इन्टरनेट सेवालाई विस्तार गर्न प्याकेज घोषणा गर्ने तयारी गरेको छ,’ लिभिङ विथ आइसिटी पत्रिकाले गरेको सुस्मित इन्टरनेशनल आइसिटी स्टार्टअप अवार्ड सम्मान कार्यक्रममा उनले भने, ‘सूचना प्रविधिमा नेपालले विस्तारै…