Logo

एनटीसी र पुलिस क्लवबीच प्रायोजन सम्झौता, क्लवलाई २२ लाख उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई १ वर्षका लागि प्रायोजन गर्ने भएको छ । टेलिकमले पुरुष फुटवल टिमलाई १६ लाख रुपैयाँ र महिला फुटवल टिमलाई ६ लाख रुपैयाँ गरी २२ लाख रुपैयाँ उपलब्ध गराउन लागेको हो । बुधबार टेलिकम र नेपाल प्रहरीबीच सो सम्वन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा टेलिकमका…