काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनताले सहज रुपमा दूरसञ्चार सेवा नपाएको बताए । बिहीवार दूरसञ्चार प्राधिकरणको १८ औं बार्षिकोत्सवको अवसरमा उनले कुनै पनि सेवा प्रदायकले राम्रो सेवा दिन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन निर्देशन दिए । ‘जनता सजिलो र सहज रुपमा दुरसञ्चार सेवा प्राप्त गर्न चाहन्छन्,’ उनले भने ‘सेवा प्रदायकले सोहि अनुरुपको सेवा…