काठमाडौं । माइक्रोम्याक्सले ‘क्यु ३२७’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । विशेष किसिमको प्रोसेसिङ रहेको उक्त मोवाइलमा ५.१ ललिपप ओएस भर्सन रहेको छ । हाल बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट अपरेटिङ सिस्टम रहेको उक्त मोवाइलमा १.२ गिगाहर्ज क्वार्ड कोर प्रोरसेर रहेको छ । जसको सहयताबाट फोन चलाउन धेरै सजिलो र छिटो छ ।…