काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामिण भेगका विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको छ । प्राधिकरणले शुरुमा करिव ३ हजार विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको हो । यसका लागि इच्छुक विद्यालयहरुलाई आशयपत्र (इओआई) माग गरिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द झाले जानकारी दिए । ‘बैशाख २४ गतेसम्म आशयपत्र बुझाउन सूचना गरेका छौं,’ उनले भने ‘जेठ १४…