Logo

एनसेलको ‘फेसबुक फ्रि अफर’ योजना, ‘गो टू फ्रि’मा क्लिक गर्नुस अनि सित्तैमा फेसबुक चलाउनुस

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुलाई निशुल्क फेसबुक सेवा उपलब्ध गराएको छ । बुधबारदेखि एनसेलका ग्राहकहरुले मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत रहेर एनसेलले फेसबुकसँगको सहकार्यमा उक्त योजना सार्वजनिक गरेको हो । फेसबुक फ्रि योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र…