Logo

सोनीले ल्यायो नयाँ म्याग्नेटिक टेप, ८० हजार ओटासम्म फिल्म स्टोर गर्न सकिने

काठमाडौं ।  अब आफुसँग भएको सूचनालाई भिन्न भिन्न डिभाइसमा राख्नुपर्ने समस्याको अन्त्य हुने भएको छ । सोनीले म्याग्नेटिक टेक आविष्कार गरेसँगै यो समस्याको समाधान हुने भएको हो । सोनिले हालै एक शक्तिशाली म्याग्नेटिक टेपको विकास गरेको छ । सोनी कम्पनिले विकास गरेको यो टेपमा पहिलेको भन्दा २० गुणा बढी सूचना राख्न सकिन्छ । विशेषगरी यो…