काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । हाल काठमाडौं र पोखराका केही स्थानमा सञ्चालनमा रहेको फोर जीलाई देशभर पुर्याउने तयारी गरेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ‘फोर जी विस्तारका लागि टेन्डर आवह्वानको तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने ‘टेन्डर गरेर देशभर चरणवद्ध रुपमा फोरजी…