Logo

सेयर ‘भ्यालू’ बढाउन टेलिकमले कस्तो पायो सुझाव ?, परामर्शदाताले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल टेलिकमले रणनीतिक साझेदारीका लागि नियुक्त गरेको परामर्शदाताले बुझाएको प्रारम्भिक प्रतिवेदन स्वीकृत गरेको छ । परामर्शदाता ‘एनलाइसिस मेसोन लिमिटेड’ले केहि दिन अघि बुझाएको प्रतिवेदन स्वीकृत भएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । स्वीकृती पछि परामर्शदातालाई थप अध्ययन र कागजी प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । परामर्शदाताले प्रारम्भिक प्रतिवेदनमा टेलिकमसँग सम्बन्धित सम्पुर्ण विवरण…