काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’को आयोजना गर्ने भएको छ । गीत÷संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य अनुरुप एनसेलले सामसुङ्ग जे सेभन प्राइम मोबाइल उपहार योजना सहित ‘योण्डर क्याराओके प्रतियोगिता’ शुरु गर्ने घोषणा गरेको छ । योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले असार ५…