Logo

एप्पलको एकैपटक ३ नयाँ मोडल सार्वजनिक, आइफोन ८ र टेनमा यस्ता छन् सुविधा

काठमाडौं । पहिलो पटक आइफोन भित्र्याएको १० बर्षपछी एप्पलले नयाँ ३ मोडल सार्वजनिक गरेको छ । एप्पलले गत राती क्यालिफोर्नियाको स्टिभ जब्स थियटरमा आयोजित एक कार्यक्रमबीच आइफोनका ३ नयाँ मोडल सार्वजनिक गरेको हो । जसमध्ये आइफोन एक्स एप्पलको हालसम्मकै महंगो फोन आइफोन एक्स (टेन) एक हो । पहिलो आइफोन सार्वजनिक भएको १० वर्षपछि सार्वजनिक गरिएको…