काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । कम्पनीले बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्सँग सहकार्य गरेको हो । जसअनुसार एनसेलका ग्राहकले बिहीबारदेखि तीन महिना सम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म…