Logo

एनालग च्यानल बन्द गर्न सर्वोच्चले खोल्यो बाटो, अब डिजिटल मात्रै चल्ने

काठमाडौं । सर्वोच्च अदालतले एनागल प्रविधिको टीभीलाई बन्द गर्न बाटो खुला गरिदिएको छ । सर्वोच्चले यस अघि तत्कालका लागि एनालग टीभी बन्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर सर्वोच्चका न्यायाधीसद्वय चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछी एनालग टीभीलाई पूर्ण रुपमा बन्द गरी डिजिटल केवल टीभी संचालनको…