Logo

एनसेलले ल्यायो ‘ एप मार्केट’, १५ रुपैयाँमा हप्ताभरी प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सकिने

काठमाडौं।  एनसेलले ओपेरासँगको सहकार्यमा  ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ । यो एप मार्केटमा ग्राहकले कर सहित रु १५ मा हप्ताभरी आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्नेछन् । पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक विहिबार देखि संचालनमा आउने यो एप मार्केट अथवा स्टोरले ग्राहकलाई सजिलैसंग पेड एप्स उपलब्ध गराउने छ…