Logo

ओप्पोको सुपर भोक चार्जिङ प्रविधि, १० करोडभन्दा बढी फोनमा प्रयोग

काठमाडौं । ओप्पोको प्रोप्राईटरी र्यापिड चार्ज प्रविधि १० करोभन्दा बढी विक्री भएको छ । ओप्पोले सन २०१४ मा ल्याएको उक्त सुपर भोक फ्ल्याश चार्ज ब्राण्डका अनुसार हाल विश्व बजारमा १० करोडभन्दा बढी यो प्रविधि प्रयोग भएका फोनहरु बजारमा विक्री भएका हुन । साधारण ५भी÷१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले ४ गुणा तिब्र गतिमा चार्जिङ सुविधा…