Logo

प्राधिकरणको फ्रिक्वेन्सी अक्सन बढाबढ स्थगित, यस्तो छ कारण

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले केहि दिनअघि गरेको फ्रिक्वेन्सी बढाबढको प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतले सिजी टेलिकमलाई लाईसेन्स दिन आदेश दिएपछि प्राधिकरणले अर्काे सुचना नआउदासम्मका लागि उक्त प्रक्रिया स्थगित गरेको हो । प्राधिकरणले पुस ४ गते ९००, १८०० र २१०० मेगाहर्ज व्याण्डको वाँकी फ्रिक्वेन्सी बढाबढको प्रक्रिया अघी बढाएको थियो । जसमा सिजी टेलिकमको…