Logo

सिजी टेलिकमलाई मोबाईल सेवा संचालनमा रोक, सर्वोच्चले आफ्नै अन्तरिम आदेश उल्ट्यायो

काठमडौं । सर्वोच्च अदालतले सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनमा रोक लगाएको छ । अदालतले अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको आफ्नै अन्तरिम आदेश खारेज गर्दै कम्पनीलाई सेवा संचालनमा रोक लगाएको हो । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेश बदर गर्ने निर्णय गर्दै नेपाल दूरसंचार प्राधिकरणको पक्षमा फैसला सुनाएको…