Logo

नेपालमै पहिलोपल्ट साईबर सुरक्षा सम्मेलन सम्पन्न, ह्याकरहरुले गरे लाइभ ह्याकिङ

काठमाडौं । नेपालमै पहिलोपटक आयोजना गरिएको दुई दिने अन्तर्रा्ष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेटकन २०१८ सम्पन्न भएको छ । उक्त सम्मेलन विश्वमै प्रसिद्ध ‘ब्ल्याक ह्याट र डीईएफ कन’को नेपालको समकालीन सम्मेलनको रुपमा सञ्चालन भएको हो । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआईसीटी नेपाल) र थे्रट निक्सको संयुक्त आयोजनामा भएको सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल…