काठमाडौं । संघीय संसदको अर्थ समितिले नेपाल दूरसंचार प्राधिकरण अन्तरगतको बक्यौता रकम तत्काल उठाउन सुचना तथा संचार प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । आज भएको अर्थ समितिको बैंठकले मन्त्रालयलाई विभिन्न ९ दूरसंचार सेवा प्रदायक कम्पनीले दूरसंचार प्राधिकरलाई तिनुैपर्ने फ्रिक्वेन्सी दस्तुर, नविकरण दस्तुर, रोयल्टी र ग्रामीण दूरसंचार विकास कोष वापतको बक्यौता १ महिना भित्र उठाउन निर्देशन…