Logo

नूबियाले आफ्ना स्मार्टफोनको मूल्य घटायो, यी फोनको मूल्य घट्यो

काठमाडौं । नूबियाले नेपाली बजारमा आफ्ना लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो । कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै २३ हजार रुपैयाँ कायम…