Logo

भायानेटको चाडपर्वमा नयाँ अफर, ‘बडा दशैंमा बडा टिभी’ योजना

काठमाडौं । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर ‘भायानेट बडा दशैंमा बडा टिभी’ आफ्ना ग्राहकहरुका लागि ल्याएको जनाएको छ । कम्पनीका अनुसार हिन्दू नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैंमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास…