Logo

क्युआर भुक्तानीमा अभ्यस्त बन्दै नेपाली : एक बर्षमै ७ करोड ८० लाख पटक स्क्यान, साढे २ खर्ब भुक्तानी

काठमाडौं । पछिल्लमो समय नेपाली उपभोक्ताहरु क्युआर भुक्तानीमा अभ्यस्त बन्दै गएका छन् । केही वर्षअघि सम्म नगद कारोबारमा रमाइरहेका नेपालीहरु क्यूआर भुक्तानी सहज भएसँगै त्यसतर्फ आकर्षित भइरहेको देख्न सकिन्छ । यसको पुष्टि पछिल्लो समय बढेको क्यूआर भुक्तानीको तथ्यांकले पनि गर्छ । आर्थिक बर्ष २०७९/८० मा मात्रै क्युआर स्क्यान गरी झन्डै साढे २ खर्ब रुपैयाँ बराबरको…