Logo

चीनले काम शुरु नगर्दा हिलो र धूलोले भरियो चक्रपथ, नेपाल सर्भिस ट्रयाक निर्माणमा व्यस्त

कठमाडौं । काठमाडौं उपत्यकाको सवारी सञ्चालनमा महत्वपूर्ण रहेको चक्रपथको दोश्रो खण्ड आठ लेनमा विस्तार लामो समयदेखि अडकिएको छ । चिनियाँ सरकारको अनुदान रकममा निर्माण हुने दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले वेवास्ता गर्दा विस्तार प्रक्रिया लम्बिदै गएको छ । करिव ४ बर्ष अघिदेखि साइट क्लियरेन्स गरेपछि काम सुरु गर्ने बताएको चिनियाँ ठेकेदार कम्पनीले कहिलेदेखि शुरु गर्छ…